नेदरल्याण्ड्सविरुद्ध नेपाललाई चाैथाे सफलता, प्रतिश जीसीले लिए दुई विकेट

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई चाैथाे सफलता, प्रतिश जीसीले लिए दुई विकेट

केन्द्रबिन्दु
28
Shares

काठमाडाैँ। त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई चाैथाे सफलता मिलेको छ।प्रतिश जिसीले नेपाललाई एकै ओभरमै दुई सफलता दिलाएका हुन्।

पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । एडवर्डस् १८ रन बनाएर बोल्ड भए। टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ८.१ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन बनाएको थियो।

Logo