नेदरल्यान्ड्सविरुद्ध प्रतिश जिसीले लिए सातौं विकेट

नेदरल्यान्ड्सविरुद्ध प्रतिश जिसीले लिए सातौं विकेट

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सविरुद्ध सातौं विकेट लिएको छ । टस जितेर ब्यािटङमा उत्रिएको नेदरल्यान्ड्सिवरुद्ध नेपालका तीव्र गतिका बलर प्रतिश जिसीले सातौं विकेट दिलाएका हुन् । उनले १५औं ओभरको तेस्रो बलमा निदामनुरुलाई ५ रनमा आउट गराए । उनको यो व्यक्तिगत तेस्रो विकेट हो ।

यसअघि एकै ओभरमा २ विकेट लिएका थिए । आठौं ओभरको पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् । एडवर्डस् १८ रन बनाएर बोल्ड भए।

Logo