नेपालले पहिलो विकेटका रूपमा भुर्तेललाई गुमायो

नेपालले पहिलो विकेटका रूपमा भुर्तेललाई गुमायो

केन्द्रबिन्दु
42
Shares

नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको छ । पहिले टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा कुशललाई गुमाएको हो । नेपाल हाल ३ ओभरमा २३ रन ल्याएर खेलिरहेकाे ५ ।

नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली : म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

Logo