नेदरल्यान्ड्सविरुद्ध कप्तान रोहित आउट

नेदरल्यान्ड्सविरुद्ध कप्तान रोहित आउट

केन्द्रबिन्दु
42
Shares

नेदरल्यान्ड्सविरुद्ध कप्तान रोहित पौडेल आउट भएका छन् । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत फाइनल खेलमा कप्तान रोहिट पौडेलले विकेट गुमाउनुअघि २५ रन बनाए । यस्तै नेपालले पहिलो विकेटका रुपमा कुशल मल्ललाई गुमाईसकेको छ ।

Logo