नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाउनबाट चुके आसिफ

नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाउनबाट चुके आसिफ

केन्द्रबिन्दु
28
Shares

नेदरल्यान्ड्सविरुद्ध आसिफ शेख अर्धशतक बनाउन चुकेका छन् । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत फाइनल खेलमा अर्धशतकका लागि अग्रसर आसिफ ४७ रन बनाएर पवेलियन फर्किए । ४७ रन बनाउने क्रममा आसिफले ३ छक्का र १ चौका प्रहार गरे । आसिफसँगै नेपालले ३ विकेट गुमाएको छ ।

नेपालको टोलीः कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोलीः म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

Logo