सन्दीप जोराले बनाए पीएनजीविरुद्ध अर्धशतक

सन्दीप जोराले बनाए पीएनजीविरुद्ध अर्धशतक

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीका ब्याट्सम्यान सन्दीप जोराले अर्धशतक बनाएका छन्।

उनले मंगलबार खेलिएको पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा अर्धशतक बनाएका हुन्। २२ वर्षीय सन्दीप जोराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो अर्धशतक हो। यसअघि यही खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए।

Logo