च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियलको प्रतिद्धन्द्धी सिटी

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियलको प्रतिद्धन्द्धी सिटी

केन्द्रबिन्दु
84
Shares

युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ ।

शुक्रबार भएको क्वाटरफाइनल ड्र अनुसार साविक विजेता म्यानचेष्टर सिटी र सर्वाधिक १४ पटकको च्याम्पियन रियल मड्रिड भिड्ने भएका छन् । गत संस्करणको सेमिमीफाइनलमा पनि यी दुई टोली आमने सामने भएका थिए । समग्रमा सिटी ५-१ ले विजयी भएको थियो । पछि उपाधि नै जित्यो ।

त्यस्तै, अर्को क्वाटरफाइनलमा पिएसजी र बार्सिलोना भिड्ने छन् । वायर्न म्युनिख र आर्सनल तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा भिड्नेछन् ।

Logo