आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई चौथो सफलता, गुलसनले लिए विकेट

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई चौथो सफलता, गुलसनले लिए विकेट

केन्द्रबिन्दु
126
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्यान्ड वुल्भ्सविरुद्ध चौथो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्ड वुल्भ्सले कप्तान निल रकलाई गुमाएको हो । नवौं ओभरको पहिलो बलमा उनलाई नेपालका गुलसन झाले ५ रनमा आउट गरेका हुन् । हाल आयरल्यान्ड वुल्भ्सले ४ विकेटको क्षतिमा ५४ रन बनाएको छ ।

यसअघि गुलसनले मोर्गन टपिङलाई शून्य रनमा बोल्ड आउट गरेका थिए ।

Logo