राम्राे सुरुवात दिलाउँदै कुशल भुर्तेल पनि आउट

राम्राे सुरुवात दिलाउँदै कुशल भुर्तेल पनि आउट

केन्द्रबिन्दु
112
Shares

घरेलु टोली नेपालले ट्वान्टी-२० शृङ्खलाअन्तर्गत आयरल्याण्ड वुल्भ्सविरुद्धको आज हुने खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले ४.३ ओभरमा ४३ रन बनाउँदा २ विकेट गुमाएको छ । दोस्रो विकेटको रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो । १५ बल खेलेका उनी २५ रन बनाएर क्याच आउट हुन पुगे । उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

यसअघि नेपालले ओपनर आशिफ शेखलाई ११ रन बनाउँदा गुमाएको थियाे । तेस्रो ओभरको पाँचौं बलमा उनलाई फोस्टरले आउट गराएका हुन् ।

Logo