म्यानचेस्टर युनाइटेडमाथि चेल्सीकाे रोमाञ्चक जित

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीकाे रोमाञ्चक जित

केन्द्रबिन्दु
42
Shares

इङ्लिस प्रिमियर लिगमा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित दर्ता गरेको छ । गएराति भएको खेलमा घरेलु टोली चेल्सीले युनाइटेडमाथि ४-३ गोलको रोमाञ्चक जित निकालेको हो ।

चेल्सीका लागि कोल पाल्मरले ह्याट्रिक गरे भने कोनोरले एक गोल गरे । यता युनाइटेडका लागि एलेजान्द्रो गारान्चोले २ तथा ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

Logo