आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ भिड्दै, जित्नै पर्ने दबाब

आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ भिड्दै, जित्नै पर्ने दबाब

केन्द्रबिन्दु
42
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेटमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

नेपाल ‘ए’लाई आज जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ । यसअघि नेपाल ‘ए’सँग तीन टी–२० सिरिजमा आयरल्यान्डले २–१ ले जितेको थियो ।

Logo