नेपालले आज बरोडासँग खेल्दै

नेपालले आज बरोडासँग खेल्दै

केन्द्रबिन्दु
84
Shares

नेपालले भारतमा जारी त्रिकोणात्मक टी–२० एमएमएस फ्रेन्डसिप कपअन्तर्गत स्टेट क्लब बरोडासँग आज खेल्दै छ ।

खेल दिउँसो २ः४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

यसअघि लगातार तेस्रो जित निकालेर फाइनलमा पुृगेको नेपालले उपाधि होडबाट बाहिरिसकेको बरोडा क्लबसँग खेल्न लागेको हो । तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल बरोडाविरुद्ध २७ रनले विजयी भएको थियो ।

Logo