टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक हुँदै

टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक हुँदै

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । अगामी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार जर्सी आज बेलुका ५ बजे सार्वजनिक हुनेछ।

एक कार्यक्रमको आयोजना गरि बेलुका ५ बजे केल्मीले निर्माण गरेको जर्सी सार्वजनिक गरिन लागेको क्यानले जनाएको हो।

विश्वकपको आयोजना यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।

Logo