मलेसियाविरूद्ध टस हारेर बलिङ् गर्दै नेपाल

मलेसियाविरूद्ध टस हारेर बलिङ् गर्दै नेपाल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियासँग टस हारेको छ।

ओमानमा जारी उक्त प्रतियोगितामा टस हारेर नेपालले पहिला बलिङको निम्तो पाएको छ।

नेपालको प्लेइङ्ग ११ :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

Logo