कतारविरुद्ध कुशल भुर्तेल सस्तैमा आउट

कतारविरुद्ध कुशल भुर्तेल सस्तैमा आउट

केन्द्रबिन्दु
84
Shares

ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले तेस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी ११ बलमा १२ रन जोड्दै आउट भए । हाल नेपालले एक विकेटको क्षतिमा १८ रन जोडेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।

Logo