अविनाशले लिए हङकङको आठौँ विकेट

अविनाशले लिए हङकङको आठौँ विकेट

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले आठौँ विकेटपनि गुमाएको छ।

नेपालका लागि आठौँ विकेट अविनाश बोहराले लिएका हुन्। उनले यस अगाडि पनि नेपालका लागि दुई विकेट लिइसकेका छन्।

ताजा अवस्थामा हङकङ ८ विकेट गुमाउँदै १६.३ बल खेल्दै १ सय २ रनमा रहेको छ।

नेपालका लागि करन केसीले सुरूवाती विकेट निकालेका थिए। उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याचआउट गराएका थिए।

वर्षाले प्रभावितहुँदा खेल निर्धारित समयभन्दा केही ढिला सुरू भएको थियोभने १८ ओभरमा छोट्याइएको छ।

Logo