म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग प्रतिस्पर्धा गर्ने

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा, उपाधिका लागि सिटीसँग प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले उपाधिका लागि सिटीसँगको भेट पक्का गरेको छ ।

निर्धारित समय र अतिरिक्त समय ३–३ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । युनाइटेड लगातार दोस्रो पटक एफए कपको फाइनलमा पुगेको हो । युनाइटेडले फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

Logo