सन्दीपलाई तेश्रो ओभरमा पहिलो सफलता, संकटमा बंगलादेश

सन्दीपलाई तेश्रो ओभरमा पहिलो सफलता, संकटमा बंगलादेश

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपालसँग खेलिरहेको बंगलादेशलाई सातौँ झट्का लागेको छ।

नेपालका लागि सन्दीप लामिछानेले बंगलादेशका तन्जिम हसन साकिबको विकेट लिएका हुन्।

उनी बंगलादेशका लागि ४ बलमा ३ रन जोड्दै आउट हुन पुगे।

बंगलादेश ताजा अवस्थामा १३.२ ओभरमा ७ विकेटको क्षतिमा ६९ रनमा खेलिरहेको छ।

यस अगाडि नेपालका लागि सोमपाल कामी र कप्तान रोहित पौडेल समान २/२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्।

Logo