सन्दीपले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट

सन्दीपले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट

केन्द्रबिन्दु
294
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत नेपालसँग खेलिरहेको बंगलादेशले आठौँ विकेट गुमाएको छ।

नेपालका लागि सन्दीप लामिछानेले बंगलादेशका जाकर अलीको विकेट लिँदै टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० विकेट पूरा गरेका छन्।

बंगलादेश ताजा अवस्थामा १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रनमा खेलिरहेको छ।

यस अगाडि नेपालका लागि सोमपाल कामी र कप्तान रोहित पौडेल समान २/२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका छन्।

Logo