बंगलादेशले गुमायो नवौँ विकेट, दीपेन्द्रको पनि दोश्रो विकेट

बंगलादेशले गुमायो नवौँ विकेट, दीपेन्द्रको पनि दोश्रो विकेट

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत नेपालसँग खेलिरहेको बंगलादेशले नवौँ विकेट गुमाएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले बंगलादेशका रिशाद हुसेनलाई अनिल शाहको हातबाट क्याच आउट गराए।

बंगलादेश ताजा अवस्थामा १८.६ ओभरमा ९ विकेटको क्षतिमा ८८ रनमा खेलिरहेको छ।

यस अगाडि नेपालका लागि सोमपाल कामी, कप्तान रोहित पौडेल, सन्दीप लामिछा र ऐरीले समान २/२ विकेट लिएका छन्।

Logo