९ रनमा गुमायो नेपालले ओपनर भुर्तेल

९ रनमा गुमायो नेपालले ओपनर भुर्तेल

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालले ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको हो।

नेपाल अहिले २.२ ओभरमा १ विकेट गुमाउँदै ९ रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।

Logo