९ रनमै नेपालको दोश्रो विकेट गुम्यो

९ रनमै नेपालको दोश्रो विकेट गुम्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । आइसीसी टी-२० विश्वकपअन्तर्गत बंगलादेशसँग खेलिरहेको नेपालले दोश्रो विकेट गुमाएको छ।

नेपालले अनिश शाहलाई शून्य रनमा गुमाएको हो।

नेपाल अहिले २.४ ओभरमा २ विकेट गुमाउँदै ९ रनमा खेलिरहेको छ।

यस अगाडि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ७ रनको लक्ष्य दिएको छ।

Logo