अस्ट्रेलियालाई १४९ रनको लक्ष्य

अस्ट्रेलियालाई १४९ रनको लक्ष्य

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर एटको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान निर्धरित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनायो।

अफगानिस्तानका लागि ओपनरद्धय रहमानउल्लाह गुरबाज र इब्राहिम जद्ररानले अर्धशतक बनाए। गुरबाजले ६० रन बनाउँदा इब्राहिमले ५१ रन बनाए।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए।

Logo