जडेजाले पनि लिए टी२० क्रिकेटबाट सन्यास

जडेजाले पनि लिए टी२० क्रिकेटबाट सन्यास

केन्द्रबिन्दु
196
Shares

भारतीय स्टार अलराउन्डर रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएका छन् ।

शनिबार राति फाइनलमा दक्षिण अफ्रिकामाथि ७ रनको रोमाञ्चक जित दर्ता गर्दै भारतले १७ वर्षपछि टी-२० विश्वकपको उपाधि उचाल्यो । विश्वकप उपाधि उचालेसँगै जडेजाले सन्यास लिएका हुन् ।

यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी-२० फम्र्याटबाट सन्यास लिइसकेका छन् ।

Logo