कीर्तिपुर क्रिकेट रंगशालाको प्रगति विवरण संसद्‌मा पेस गर्न डाँगीको माग

कीर्तिपुर क्रिकेट रंगशालाको प्रगति विवरण संसद्‌मा पेस गर्न डाँगीको माग

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगतिबारे प्रश्न गरेकी छिन् । सांसद डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा प्रश्न गरेकी हुन् ।

डाँगीले समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्न समेत माग समेत गरिन् । यस्तै उनले सरकारलाई सदनप्रति जवाफदेही बन्न आग्रह पनि गरेकी छिन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म ५ प्रतिशत काम सम्पन्न भइसक्नुपर्ने बताइन् ।

Logo