नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
364
Shares

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

Logo