काभा महिला भलिबल च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत

काभा महिला भलिबल च्याम्पियन नेपाल पुलिस क्लबलाई भव्य स्वागत

केन्द्रबिन्दु
182
Shares

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएकाे छ । सोमबार काठमाडौं आइपुगेको क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजासहित भव्य स्वागत गरिएकाे छ ।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो।

Logo