समीरको सानदार ह्याट्रिकमा नेपालको पहिलो जित

समीरको सानदार ह्याट्रिकमा नेपालको पहिलो जित

केन्द्रबिन्दु
420
Shares

काठमाडौं । समीर तामाङको सानदार ह्याट्रिकसँगै नेपालले एफसी यु-२० एसियन कप छनोटमा पहिलो जित दर्ता गरेको छ।

सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइलाई ३-१ ले पराजित गरेको हो । ३२औं मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएका समीरले खेलको ३५औं र ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

नेपाल पहिलो खेलमा भने कम्बोडियासँग ४-१ को हार बेहोरेको थियो।

Logo