बाबर आजमले फेरि छाडे पाकिस्तानको कप्तानी

बाबर आजमले फेरि छाडे पाकिस्तानको कप्तानी

केन्द्रबिन्दु
154
Shares

काठमाडौं । बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानी छाडेका छन् । सामाजिक सञ्जालमार्फत उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानबाट राजीनामाको घोषणा गरेका हुन् ।

बाबरले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले सन् २०२३ को विश्वकपमा पनि पाकिस्तानले कमजोर प्रदर्शन गरेपछि नेतृत्व छोडेका थिए । तर पाकिस्तान क्रिकेट बोर्डले उनलाई फेरि कप्तान बनाएको थियो ।

Skip This
Skip This
Logo