एसिया रग्बीमा नेपाली महिला टोली पराजित

एसिया रग्बीमा नेपाली महिला टोली पराजित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो ।

यसैगरी आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।तेस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०–५,भारतलाई श्रीलंका २२–० ले पराजित गर्याे । जोर्डनले चाईनिज ताईपेईलाई २७–७ र इनडोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गर्याे ।

Logo