एनपीएलमा बिकेनन् कमलसिंह ऐरी

एनपीएलमा बिकेनन् कमलसिंह ऐरी

केन्द्रबिन्दु
434
Shares

काठमाडौं । तीव्र गतिका बलर कमलसिंह ऐरी नेपाल प्रिमियर लिग (एनपीएल)मा अनसोल्ड भएका छन् ।

काठमाडौंमा आज भइरहेको एनपीएलको अक्सनमा न्यूनतम मूल्य १० लाख रुपैयाँ राखिएका ऐरीलाई कुनै पनि टोलीले बोली नलगाएका हुन् । चोटबाट लामोसमय ग्रसित बनेका उनी टी२० विश्वकपको टोलीमा परेका थिए, तर खेल्न भने पाएनन् । त्यसपछि उनी टोलीमै परेका छैनन् ।

Logo