जनकपुरले किन्यो अनिल शाहलाई

जनकपुरले किन्यो अनिल शाहलाई

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपालका ओपननिङ ब्याटर अनिलकुमार शाहलाई जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेको छ । आज काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा उनी सो रकममा ब्रिकी भएका हुन् । उनलाई किन्न खोज्ने धेरै थिए, तर गोलाप्रथामा जनकपुरले बाजी मारेको हो ।

हाल उनी राष्ट्रिय टोलीमै छन् ।

Logo