अविनाश बोहोरा १२ लाखमा सुदूरपश्चिम रोयल्समा अनुबन्ध

अविनाश बोहोरा १२ लाखमा सुदूरपश्चिम रोयल्समा अनुबन्ध

केन्द्रबिन्दु
196
Shares

काठमाडौं । दायाँ हाते बलर अविनाश बोहोरा आगामी मंसिर तेस्रो साता हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

काठमाडौँमा आइतबार भएको अक्सनमा बोहोरलाई खरिद गर्नका लागि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो। जसमा सुदूरपश्चिम रोयल्सले उनलाई १२ लाखमा बाजी मारेको हो ।

Logo