एम्बापेमाथि लाग्याे बलात्कारको आरोप

एम्बापेमाथि लाग्याे बलात्कारको आरोप

केन्द्रबिन्दु
406
Shares

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर केलियन एम्बापेमाथि बलात्कारको आरोप लागेको छ । हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लागेको हो ।

स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । तर, यसबारे एम्बाप्पेको कुनै धारणा भने आइसकेको छैन ।

Logo