अमेरिकाविरुद्धको खेलमा नेपालका करण केसीले लिए पहिलो विकेट, कप्तान मोनांक १ रनमा आउट

अमेरिकाविरुद्धको खेलमा नेपालका करण केसीले लिए पहिलो विकेट, कप्तान मोनांक १ रनमा आउट

केन्द्रबिन्दु
154
Shares

काठमाडौँ । अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो विकेट लिएको छ । ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।

केसीले अमेरिकाका कप्तान मोनांक पटेललाई १ रनमा आउट गरेका छन् । नेपालले दिएको १७१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको अमेरिकाले जारी खेलमा ७.४ ओभरमा १ विकेटको क्षतिमा ७१ रन बनाएको छ ।

Logo