अमेरिकाको दोस्रो विकेट पनि गयो, मुककामल्लालाई दीपेन्द्रले गरे आउट

अमेरिकाको दोस्रो विकेट पनि गयो, मुककामल्लालाई दीपेन्द्रले गरे आउट

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । अमेरिकामा जारी टी ट्वान्टी सिरिजमा अमेरिकाले दोस्रो विकेट गुमाएको छ । नेपाली बलर दीपेन्द्रसिंह ऐरीले साई तेजा मुककामल्लालाई आउट गरेका छन् ।

मुककामल्ला ४१ बलमा ४७ रन बनाउँदै बाउन्ड्रीमा कुशल मल्लबाट क्याच भए । अमेरिकाले अहिले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर १ सय ४ रन बनाएको छ । क्रिजमा अहिले आन्द्रेस गौस र आरोन जोन्स रहेका छन् ।

Logo