नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

नेपाल र अमेरिकाबीचको खेल सुपर ओभरमा

केन्द्रबिन्दु
364
Shares

काठमाडौँ । नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० आई शृंखला सुपर ओभरमा पुगेको छ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेल सुपर ओभरमा पुगेको हो ।

Logo