राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले लिए सन्न्यास

राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले लिए सन्न्यास

केन्द्रबिन्दु
392
Shares

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास लिएका छन् ।

मानबहादुरले आइतबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनी नियमित सदस्य बन्दै आएका थिए ।

आज उनले भनेका छन्, ‘मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, नयाँ खेलाडीलाई मार्गप्रशस्त गर्न म यो निर्णयमा पुगेको हुँ ।’

Logo