अमेरिकाविरुद्धको तेस्रो टी ट्वान्टी आईमा आसिफको अर्धशतक पूरा

अमेरिकाविरुद्धको तेस्रो टी ट्वान्टी आईमा आसिफको अर्धशतक पूरा

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । अमेरिकाविरुद्धको तेस्रो टी ट्वान्टी आईमा नेपाली टोलीका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

शेखले ३८ बलमा अर्धशतक पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान १ अर्धशतक बनाएका थिए ।

नेपालले अहिले १४ ओभरको समाप्तीमा २ विकेट गुमाएर ११६ रन बनाएको छ ।

Logo