माल्दिभ्सविरुद्ध रेखा पौडेल एक्लैले हानिन् ४ गोल

माल्दिभ्सविरुद्ध रेखा पौडेल एक्लैले हानिन् ४ गोल

केन्द्रबिन्दु
378
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध नेपालकी रेखा पौडेल एक्लैले ४ गोल प्रहार गरेकी छन्। जित्नैपर्ने दबाबसहित शरथ रंगशालामा उत्रिएको नेपाल हाल ७-० ले अघि छ । रेखाले ६२ औं मिनेटमा गोल गर्दै आफ्ननो ४ गोल पूरा गरेकी हुन् ।

Logo