एयरपोर्टमा क्रिकेट टोली (भिडियोमा)

एयरपोर्टमा क्रिकेट टोली (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । सोमबार बिहान जेट एयरलाइन्सको बिमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतले भव्य स्वागत गर्नु भएको थियो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेदरल्याण्ड्सबिरुद्ध पहिलो सिरिजमा बराबरी गरेको थियो । दुई एकदिवशीय खेलको श्रृङखलामा नेपालले १–१ को बराबरी गरेको हो । पहिलो खेलमा ५५ रनको पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको थियो । हेर्नुहोस् भिडियोमा –

 

Logo