काठमाडौं

क्रोएशियाका कप्तान लुका मोडिचले विश्वकपको गोल्डेन बल जितेका छन् ।
लुजनीकि मैदानमा फ्रान्सलाई विश्वकप उपाधी सुम्पिए पनि गोल्डेन बलको उपाधी भने मोडिचले जितेका हुन् । "/>

विश्वकप विशेष : मोडिचले पाए गोल्डेन बल

विश्वकप विशेष : मोडिचले पाए गोल्डेन बल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

क्रोएशियाका कप्तान लुका मोडिचले विश्वकपको गोल्डेन बल जितेका छन् ।
लुजनीकि मैदानमा फ्रान्सलाई विश्वकप उपाधी सुम्पिए पनि गोल्डेन बलको उपाधी भने मोडिचले जितेका हुन् । यस्तै फ्रान्सका युवा स्ट्राइकर एम्बाप्पेले सिल्भर बल जितेका छन् ।

मोडिचकै उत्कृष्ट प्र्रर्दशनमा क्रोएशिया फाइनलमा पुगेको थियो । उनले विश्वकप भरि क्रोएशियाका लागि प्रेरणादायी प्रदर्शन गरेका थिए । मोडिचको यो अन्तिम विश्वकप हो ।

यस्तै विश्वकपका चार गोल गरेका एम्बाप्पेले सिल्भर बल जिते । यसअघि सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सिले गोल्डन बल जितेका थिए । फाइनलमा फ्रान्सले क्रोएशियालाई चार, दुई गोलले पराजित गर्दै विश्वकपको उपाधी जितेको छ । गोल्डेन बुट भने विश्वकप भरिमा सर्वाधिक ६ गोल गर्ने इंग्ल्याण्डका ह्यारी केनले जितेका छन् । 

Logo