काठमाडौं
रसियामा जारी २१ औं चरणको विश्वकपको अन्तिम खेल आज हुँदैछ । नेपाली समय अनुसार राती ८ः४५ मा उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् । "/>

विश्वकपको २१ औं संस्करण आज देखि सकिने : फाइनल खेल आजै

विश्वकपको २१ औं संस्करण आज देखि सकिने : फाइनल खेल आजै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
रसियामा जारी २१ औं चरणको विश्वकपको अन्तिम खेल आज हुँदैछ । नेपाली समय अनुसार राती ८ः४५ मा उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दैछन् । यस अघि गएराती तेस्रो स्थानको लागि भएको खेलमा बेल्जियम २, ० गोल अन्तरले इंग्ल्याण्डसँग विजयी भयो ।

एक महिना अघि रुसमा शुरु भएको विश्वकपमा ३२ देशहरु सहभागी भएको थिए । जसमा कुल ६४ खेलहरु मध्ये अब आज अन्तिम खेल बाँकी छ । यसपटकको विश्वकप विगत भन्दा फरक रह्यो । आशा गरिएका सबैजसो टिमहरु यस अघि नै बाहिरिए । आगामी विश्वकप २०२२ मा कतारमा हुने यस अघि नै निश्चित भइसकेको छ ।

 

Logo