बेल्जियम – २ , इंग्ल्याण्ड – ० : खेल जारी

बेल्जियम – २ , इंग्ल्याण्ड – ० : खेल जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तेस्रो स्थानका लागि अहिले बेल्जियम र इंग्ल्याण्ड वीच भइरहेको खेलमा बेल्जियमको दोस्रो गोल भएको छ । बेल्जियमका तर्फबाट खेलको ८१ औं मिनेटमा दोस्रो गोल भएको हो । प्रतिस्पर्धा चलिरहेको छ ।

पौने ८ बजेबाट सुरु भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । बेल्जियमका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिरले गोल गरेका थिए ।

क्वाटरफाइनलमा इंग्ल्याण्ड क्रोएसियासँग २—१ पराजित भएको थियो । बेल्जियम फ्रान्ससँग १—० ले पराजित भएको थियो ।

Logo