बेल्जियमको सुरुवाती अग्रता

बेल्जियमको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि अहिले बेल्जियम र इंग्ल्याण्ड प्रतिस्पर्धा चलिरहेको छ ।

पौने ८ बजेबाट सुरु भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको छ । बेल्जियमका लागि खेलको चौथो मिनेटमा थोमस म्युनिरले गोल गरेका हुन ।

क्वाटरफाइनलमा इंग्ल्याण्ड क्रोएसियासँग २—१ पराजित भएको थियो । बेल्जियम फ्रान्ससँग १—० ले पराजित भएको थियो ।

समूह जी बाट बेल्जियम समूह विजेता तथा इंग्ल्याण्ड समूह उपविजेता बनेर अघि बढेका थिए । समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो ।

Logo