काठमाडौँ

रसियामा जारी विश्वकप अन्र्तगत अब २ खेल मात्र बाँकी छन् । यसै अन्र्तगत आज तेस्रो स्थानका लागि खेल हुँदैछ । "/>

विश्वकपमा आज तेस्रो स्थानका लागि खेल हुने

विश्वकपमा आज तेस्रो स्थानका लागि खेल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रसियामा जारी विश्वकप अन्र्तगत अब २ खेल मात्र बाँकी छन् । यसै अन्र्तगत आज तेस्रो स्थानका लागि खेल हुँदैछ । नेपाली समय अनुसार साँझ ७ः४५ मा बेल्जियम र इंग्ल्याण्ड तेस्रो स्थानका लागि भिड्नेछन् ।

भोली आइतबार साँझ ८ः४५ बजे फाइनल खेल हुनेछ । फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्ने छन् । यस सँगै एक महिना अघि शुरु भएको विश्वकपको २१ औं समिकरण औपचारिक रुपमै समापन हुनेछ ।

Logo