काठमाडौं

२१ औं विश्वकप अब समापन तिर लम्कँदैछ । चार खेल बाँकी मध्ये अहिले ११ः४५ बाट फ्रान्स र बेल्जियम विचको खेल चलिरहेको छ । "/>

विश्वकप विशेष : फ्रान्स र बेल्जियम प्रतिस्पर्धा गर्दै

विश्वकप विशेष : फ्रान्स र बेल्जियम प्रतिस्पर्धा गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

२१ औं विश्वकप अब समापन तिर लम्कँदैछ । चार खेल बाँकी मध्ये अहिले ११ः४५ बाट फ्रान्स र बेल्जियम विचको खेल चलिरहेको छ । भने अरु बचेका क्रोएसिया र ईङ्ल्याण्ड वीचको खेल भोलि बुधबार राती ११ः४५ मा हुनेछ ।

सेमिफाइनलमा पुग्ने टोलीहरुमा बेल्जियम, फ्रान्स, इंग्ल्यान्ड र क्रोएसिया रहेका छन् । यीमध्ये फ्रान्स १९९८ को विश्व च्याम्पियन हो भने इंग्ल्यान्ड १९६६ विश्वकपको विजेता हो । बेल्जियम र क्रोएसियाले भने फाइनल खेल्न पाइरहेका छैनन् । यदि यी दुई टोलीले क्रमशः फ्रान्स र इंग्ल्यान्डलाई हराएमा विश्वकपमा पहिलो पटक विश्व उपाधि नजितेका दुई टोलीबीच फाइनल खेल हुनेछ । र नयाँ विजेता घोषित हुनेछ ।

Logo