काठमाडौं

विश्वकपमा आज देखि सेमिफाइनलका खेलहरु हुँदैछन् । अन्तिम चारमा पुगेका टोलीहरु वीचमा फाइनलमा पुग्ने टोली छनौटका लागि आज देखि प्रतिश्पर्धा हुँदैछ । "/>

विश्वकपमा आज देखि सेमिफाइनलका खेल हुने

विश्वकपमा आज देखि सेमिफाइनलका खेल हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपमा आज देखि सेमिफाइनलका खेलहरु हुँदैछन् । अन्तिम चारमा पुगेका टोलीहरु वीचमा फाइनलमा पुग्ने टोली छनौटका लागि आज देखि प्रतिश्पर्धा हुँदैछ । नेपाली समय अनुसार राती ११ः४५ मा बेल्जियम र फ्रान्स वीच प्रतिश्पर्धा हुँदैछ भने भोली बुधबार सोहि समयमा इंग्ल्याण्ड र क्रोएसिया वीच खेल हुनेछ । असार ३१ गते फाइनल खेल हुनेछ ।

Logo