काठमाडौं

विश्वकपका क्वाटरफाइनल खेल अन्र्तगत आज पनि २ खेलहरु हुनेछन् । नेपाली समय अनुसार शनिबार साँझ ७ : ४५ मा स्वीडेन र इंग्ल्याण्ड तथा राती ११ : ४५ मा क्रोएसियाले आयोजक रसियासँग प्रतिश्पर्धा गर्नेछ । "/>

विश्वकप विशेष : आज आयोजक रसियाको भेट क्रोएसियासँग हुने

विश्वकप विशेष : आज आयोजक रसियाको भेट क्रोएसियासँग हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपका क्वाटरफाइनल खेल अन्र्तगत आज पनि २ खेलहरु हुनेछन् । नेपाली समय अनुसार शनिबार साँझ ७ : ४५ मा स्वीडेन र इंग्ल्याण्ड तथा राती ११ : ४५ मा क्रोएसियाले आयोजक रसियासँग प्रतिश्पर्धा गर्नेछ ।

आज क्वाटरफाइनल खेलहरु सकिए सँगै अन्तिम ४ सेमिफाइनलमा आउने टिमको टुंगो लाग्नेछ । गएराती भएका दुई खेलबाट फ्रान्स तथा बेल्जियम सेमिफाइनलमा पुगिसकेका छन् । फ्रान्सले उरुग्वे तथा बेल्जियमले ब्राजिललाई पराजित गरेका थिए ।

Logo