काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आजको दोस्रो खेलमा बेल्जियमले ब्राजिललाई २ , १ गोल अन्तरले पराजित गरेको छ । खेलको १३ औं मिनेटमै बेल्जियमले अग्रता लिएको थियो । "/>

ब्राजिललाई २ / १ अन्तरले हराउँदै बेल्जियम सेमिफाइनलमा

ब्राजिललाई २ / १ अन्तरले हराउँदै बेल्जियम सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकप फुटबल अन्र्तगत आजको दोस्रो खेलमा बेल्जियमले ब्राजिललाई २ , १ गोल अन्तरले पराजित गरेको छ । खेलको १३ औं मिनेटमै बेल्जियमले अग्रता लिएको थियो । बेल्जियमका तर्फबाट दोस्रो गोल ३१ औं मिनेटमा भए पछि ब्राजिल दबाबमा रह्यो ।

खेलको ७५ औं मिनेटमा ब्राजिलले जवाफी एक गोल फर्काए पनि त्यसपछि कुनै गोल गर्न सकेन । विश्वकपमा पहिलो पटकको हार सँगै ब्राजिल घर फर्किएको छ भने बेल्जियम सेमिफाइनलमा पुगेको छ ।

५ पटकको विश्व विजेता ब्राजिलको यो लज्जास्पद पराजय हो । यस अघिको पहिलो खेलमा फ्रान्स उरुग्वेसँग २,० अन्तरले विजयी भएको थियो ।

Logo